समता र वोमी माइक्रोफाइनान्सले गरे लाभांश घोषणा,कसले कति दिने भए



काठमाडौं । समता माइक्रोफाइनान्स र वोमी माइक्रोफाइनान्सले लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जमा दिएको जानकारी अनुसार २० प्रतिशत बोनस सेयर ११.५८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

यस्तै वोमी माइक्रोफाइनान्सले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।


क्लिकमान्डु