चुक्ता पुँजी पुगेको नेपाल इन्भेष्टमेन्ट बैंकले १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले लगानीकर्तालाई बम्पर बोनस दिने भएको छ ।

८ अर्ब चुक्ता पुँजी भएको हुँदा बोनस सेयर नदिने अनुमान सेयरधनीको थियो । बैंकले प्रतिशत १५  बोनस सेयर २५   प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

बजारमा पनि लगानीकर्ताले इन्भेष्टमेन्ट बैंकको बोनस र नगद लाभांशलाई स्वागत गरेको देखिएको छ ।

यसको सेयर मुल्य अहिले ७ सय ५७ रुपैयाँमा कारोबार भएको छ ।

नेप्सेले गलत सूचना दिदा लगानीकर्ताहरु झुक्किएका थिए ।


क्लिकमान्डु