टिएसएन फाउण्डेसनले दियो बाढी प्रभावित क्षेत्रमा ५० हजार बोटल पानी



काठमाडौं । विगत केहि दिनदेखीको अबिरल बर्षले देशका बिभिन्न भूभागहरु डुवानमा परेको र ति क्षेत्रमा बसोबासगर्ने मानिसको स्वास्थ्यमा र खानपानमा नै निकै कठिन भएको समयमा टिएसएन टिएसएन फाउन्डेसनले ५० हजार बोटल पिउने पानी सहयोग गरेको जनाएको छ ।

फउन्डेसको उक्त सहयोग नेपाल उद्योग बाणिज्य महासंघको दैविक प्रकोप राहत कोष मार्फत वितरण हुने जानकारी दिएको छ ।


क्लिकमान्डु