९ तस्बिरमा हेनुहोस्, अन्तिम साउने सोमबारसँगै श्रीकृष्ण जन्माष्टमीकाे रौनक




काठमाडौं । आज साउनको अन्तिम सोमबार । यो दिन हिन्दु महिलाहरुले भोकै बसेर भगवान शिवको पूजा आराधना गर्ने प्रचलन छ । आज काठमाडौंको पशुपतिनाथ लगायतका देशभरका शिवालयहरुमा ठूलो मेला लाग्ने गर्छ । त्यसमा पनि अन्तिम सोमबार भएकाले भिड बढि हुनु स्वभाबिक हो ।

सोमबारसंगै श्रीकृष्ण जन्माष्टमी समेत एकै दिन परेकोले शिवालयहरुसँगै कृष्ण मन्दिरहरुमा समेत भक्तजनको उल्लेख्य भिड छ । पशुपतिनाथ मन्दिर परिसरमा देखिएका झलक ।

 


क्लिकमान्डु