बिराटनगर महानगरभित्र कुन व्यवसाय गर्दा कति कर तिर्नुपर्छ ? (सूचिसहित)



काठमाडौं । के तपाई औद्योगिक शहर बिराटनगरमा व्यवसाय गरिरहनुभएको छ ? वा गर्ने तयारी गर्दै हुनुहुन्छ ? त्यसो हो तपाईलाई सो समाचार निकै चासोको विषय बन्न सक्छ ।

बिराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को आर्थिक ऐन पारित गरेको छ । आर्थिक ऐनमार्फत् महानगरले करको दर र दायरा दुबै बढाएको छ ।

नेपालको नयाँ संविधानअनुसार गठन भएका स्थानीय तहलाई कर उठाउने अधिकार पाएका छन् । जसअनुसार विभिन्न स्थानीय तहहरुले आआफ्नो क्षेत्रमा छुट्टाछुट्टै करका दरहरु निर्धारण गरेका छन् ।

बिराटनगर महानगरपालिकाभित्र कुन व्यवसाय गर्दा कति कर तिर्नुपर्छ ? हेर्नुहोस्


पुष्प दुलाल