माछापुच्छ्रे बैंकको सेयर साउन ५ गतेबाट



काठमाडौं । माछापुच्छ्रे बैंकको हकप्रद सेयर साउन ५ गतेबाट बिक्री खुल्ला हुने भएको छ । बैंकले आफ्ना सेयरधनीलाई १० कित्ता बराबर १.२ कित्ताको दरले हकप्रद बिक्रीगर्न लागेको हो ।

१०० रुपैयाँ प्रतिसेयरमा सेयरधनीले आफ्नो हकप्रद सुरक्षीत गर्न सक्ने छन् । बैंकले ७९ लाख १८ हजार ४ सय ४० कित्ता सर्बसाधारण सेयर बिक्री गर्न लागेको हो ।

जेठ १६ गतेसम्म सेयर खरिद गरेका सेयरधनीले हकप्रद सेयर भर्न पाउने छन् । बैंकको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।


क्लिकमान्डु