लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर असार ३० बाट



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर असार ३० गतेबाट बिक्री खुल्ला हुने भएको छ ।

बीमा समितिले पुँजी वृद्धिको योजना अगाडी बढाएसँगै कम्पनीले एक कित्ता सेयर बराबर एक कित्ता (१ः१) का दरले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

हकप्रद सेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ७८ करोड पुग्ने छ । कम्पनीको बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल रहेको छ ।


क्लिकमान्डु