हिमालयन जनरलको बुकक्लोज असार १६ मा



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशनको लागी सेयरधनी पुस्तिका असार १६ गते गर्ने भएको छ ।

कम्पनीले साधारण सभाबाट अनुमोदन भए बमोजिम १ः१.६६ का दरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

असार १६ गतेसम्म सेयर खरिद गर्ने सेयरधनीले हकप्रद सेयर पाउने छन् ।


क्लिकमान्डु