अल्पाइन डेभलपमेन्टको हकप्रद असार २५ गतेबाट




काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंकले असार २५ गतेबाट आफ्ना सेयरधनीलाई हकप्रद बिक्री खुल्ला गर्ने भएको छ ।

बैंकले हकप्रद बितरणको लागी जेठ २१ गते बुक क्लोज गरेको थियो । जेठ २१ गते अगाडी सेयर कायम रहेका सेयरधनीले ३ः२.०८ का दरले हकप्रद आबेदन दिन सक्ने छन् ।

बैंकको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

 


क्लिकमान्डु