लुम्बिनी जनरल इन्स्सोरेन्स १०० प्रतिशत हकप्रद आउदै बुक क्लोज कहिले ?




काठमाडौं । लुम्बिनी इन्स्योरेन्स कम्पनीले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

]यसको लागि कम्पनीले असार १३ गतेलाई बुक क्लोज गर्ने भएको छ । लुम्बिनीको सतप्रतिशत हकप्रद पाउनको लागि असार १३ गते अगाडि सेयर किन्नुपर्छ ।

अहिले लुम्बिनी जनरलको चुक्ता पुँजी ३९ करोड छ । १५ लाख छ । सतप्रतिशत हकप्रदपछि यसको चुक्ता पुँजी करिब ८० करोड पुग्ने छ ।


क्लिकमान्डु