सगरमाथा फाइनान्स एक्वायर गर्न सेञ्चुरीले बोलायो साधारण सभा




काठमाडौं । सेञ्चुरी बैंकले सगरमाथा फाइनान्स कम्पनी एक्वायर गर्ने प्रस्तावलाई पहिलो एजेण्डा बनाएर साधारण सभा बोलाएको छ ।

बैंकले त्यसको लागि असार १८ गते बिषेश साधारण सभा बोलाएको हो ।

सगरमाथा फाइनान्स कम्पनीको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्कन प्रतिबेदन अनुसार सेञ्चुरीको १०० कित्ता बराबर सगरमाथाको ९५ कित्ता सेयर हुनेगरी स्वाप रेसिया तय भएकाले साधारण सभाबाट स्विकृत लिने तयारी गरेको छ ।


क्लिकमान्डु