सप्तकोशी डेभलपमेन्टको बुक क्लोज असार १४ गते




काठमाडौं । सप्तकोशी डेभलपमेनट बैंकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागी असार १४ गते आफ्नो सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

त्यसपछि बैंकले साधारण सभाको निर्णय बमोजिम १ः१.३ का दरले हकप्रद सेयर बिक्री खुल्ला गर्ने छ ।

हकप्रद बिक्रीको लागी बैंकले बिक्री प्रबन्धक एनएमबी क्यापीटललाई नियुक्त गरेको छ ।


क्लिकमान्डु