मिर्मिरे माइक्रोफाइनान्सको सेयर आजबाट



काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई दिन लागेको हकप्रद सेयर आजबाट बिक्री खुल्ला भएको छ ।

बैंकले हकप्रद बापत १ः०.५ कित्ता सेयर दिन लागेको हो । जसबाट १ लाख ५० हजार कित्ता बिक्री गरिने बैंकले जनाएको छ ।

उक्त हकप्रद साउन ८ गते भित्र भरिसक्नु पर्ने छ । त्यसकोलागी बैंकले बिक्री प्रबन्धकमा प्रभु क्यापीटललाई नियुक्त गरेको छ ।


क्लिकमान्डु