हिमालयन पावरको आइपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले सर्बसाधाणलाई बिक्री खुल्ला गरेको सााधारण सेयर भर्ने आज अन्तिम दिन हो ।

बिक्री खुल्ला गरिएको २१ लाख ३० हजार ८ सय ३४ कित्ता सेयर मध्ये कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएर १९ लाख ८१ हजार ६ सय ७५ कित्ता सेयर सर्बसाधारणलाई बिक्री खुल्ला गरिएको हो ।

कम्पनीले सुचना प्रकाशित गरी आज बैंकिङ समय भित्र इच्छुक लगानीकर्ताले आवेदन दिन सक्ने जनाएको छ ।


क्लिकमान्डु