बोनसपछि लक्ष्मीको सेयर मुल्य समायोजन



काठमाडौं । लक्ष्मी बैंकले १८.२९ प्रतिशत बोनस सेयर मुल्य समायोजन भएको छ ।

नेप्सेका अनुसार लक्ष्मी बैंकको मुल्य ४ सय १४ रुपैयाँमा समायोजन भएको छ । यसको आधार मुल्य ४ सय ३५ रुपैयाँ छ ।

यस्तै नेप्सेमा ६० प्रतिशत हकप्रद जारी गर्न लागेको गुडविल फाइनान्सको पनि सेयर मुल्य समायोजन भएको छ । हकप्रदपछि गुडविलको सेयर मुल्य २ सय २४ रुपैयाँमा समायोजन भएको छ । यसको आधार मुल्य २ सय ६४ रुपैयाँ छ ।


क्लिकमान्डु