एक्सेलका सिइओ दिनेश पोखेलको पदावधी चार वर्षलाई थप



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलको पदावधी चारवर्षसम्मको लागि थपिएको छ ।

बैंकको संचालक समितिको बैठकले चारवर्षसममको लागि पोखरेलको पदावधी थप्ने निर्णय गरेको हो ।


क्लिकमान्डु