सहयोगी विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन



काठमाडौं । सहयोगी विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन हो । बैंकले जेठ १ गतेदेखि हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो ।

बैंकले एक सूचना प्रकाशित गरि आज बैंकिङ समय भित्र सेयर आबेदन दिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा सन्राइज क्यापीटल रहेको छ ।


क्लिकमान्डु