एभरेष्ट इन्स्योरेन्सले बोलायो ५ बर्षको साधारण सभा, २० प्रतिशत बोनस र १:६ हकप्रदको प्रस्ताब



काठमाडौं । भएरेष्ट इन्स्योरेन्स कम्पनीले ५ बर्षको साधारण सभा यहि असार २३ गते एकै पटक गर्ने भएको छ ।

बिगत ५ बर्षदेखि कम्पनीको साधारण सभा हुन सकेको थिएन । कम्पनीले आफ्नो १८ औं, १९ औं, २० औं, २१ औं र २२ औं साधारण सभा एकै पटक बोलाएको हो ।

साथै कम्पनीले १ः६ का दरले हकप्रद सेयर निश्कानको लागी साधारण सभाबाट अनुमोदन गराउन प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक बर्ष २०७२/७३ को नाफाबाट २० प्रतिशत बोनस सेयर दिने प्रसताब गरेको छ ।
साथै कम्पनीको संचालक समितिको चुनाव समेत गर्ने प्रस्ताब तयार गरिएको छ ।


क्लिकमान्डु