प्रभु इन्स्योरेन्सको सेयर लिलामी भोलिदेखि



काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको हकप्रदमा आबेदन नपरेको सेयरहरु जेठ ३१ गतेबाट लिलामी बिक्री सुरु हुने भएको छ ।

कम्पनीको सर्बसाधारण समूहतर्फको ४२ हजार ७ सय ८८ र संस्थापक समूहतर्फको ५ हजार ३ सय ३४ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको छ ।

इच्छुक लगानीकर्ताले प्रभु क्यापीटल बाट गोप्य शिलबन्दी बोलपत्र आबेदन पेश गर्न सक्ने छन् ।


क्लिकमान्डु