सिद्धार्थ इन्स्योरेन्सको हकप्रद भर्न ३ दिनमात्र बाँकी



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर भर्नु भएको छैन भने अब तीन दिन बाँकी रहेको छ ।

बैशाख २८ गते देखि खुलेको हकप्रद आबेदन जेठ ३१ गते बन्द हुँदै छ । कम्पनीले ५.२ : १ को अनुपातमा हकप्रद निष्कासन गरेको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।


क्लिकमान्डु