एनबी बैंकको पुरानो एटिएम कार्ड बोक्नुभएको छ ?, असार १ गतेबाट चल्दैन



काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकको पुरानो एटिएम कार्ड असार १ गतेबाट नचल्ने भएको छ ।

बैंकले सम्पुर्ण डेबिट कार्डहरु अझबढी परिमार्जन गर्न भन्दै पुराना कार्ड बन्दगर्न लागेको हो ।

अहिले संचालनमा रहेको SWITCH प्रबिधिलाई परिर्वतनगरी NEPS मार्फत सम्पूर्ण कार्डहरु प्रयोगमा ल्याउने बैंकले जनाएको छ । साथै बैंकले पुराना कार्ड बोक्नेहरुको लागी नयाँ कार्ड निशुल्क दिने जनाएको छ ।


क्लिकमान्डु