एनबी बैंकले निःशुल्क आस्वा सेवा दिने




काठमाडौं । यस नेपाल बङ्गलादेश(एनबी) बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सम्पूर्ण शाखाहरुबाट सार्वजानिक निष्काशनहरु(आइपिओ र एफपिओ)मा निशुल्क आस्वा सेवा दिने भएको छ ।

सेवा जेठ १४ देखि लागु हुने छ ।


क्लिकमान्डु