भरतपुरको मतगणनामा पुन: विबाद, १२५ भोट अर्धकट्टी सहित फेला पर्यो



काठमाडौं । १७ नम्बर वडाको मतगणना कार्यजारी रहँदा १२५ भोट अर्धकटी सहित फेला परेपछि मतगणना रोकिएको छ ।

१७मा कुल खसेको मत ३०८७ हो भने समाचार तयार पार्दा १७९६ गणना भएको छ ।

पछिल्लो गणना अनुसार मेयरमा देवी ज्ञवालीको अग्रता १६०० रहेको छ । उनले अहिलेसम्म ३७११८ मत ल्याएका छन् । रेणु दाहालले ३५५१८ मत ल्याएर पछ्याइ रहेकी छिन् ।


क्लिकमान्डु