माछापुच्छ्रे बैकले निःशुल्क आस्वा सेवाप्रदान गर्ने




काठमाडौं । धितोपत्रको सार्वजनिकनिस्काशनमा (आई पिओ/एफपिओ) आवेदनदिँदा माछापुच्छ्रे बैंकले आफ्नाग्राहकहरुलाई निःशुल्कआस्वा सेवा((सेयर भर्ने )प्रदानगर्ने बताएको छ । उक्त बैकमा चल्ती, बचत तथा कल खाता भएका ग्राहकहरुले निःशुल्क आस्वा सेवामार्फत सहज, सरल र सुरक्षित तवरले लगानी गर्न सक्ने छन् ।

यस निःशुल्क सेवाबाट आस्वा प्रणनली मार्फत सेयरमा लगानीगर्न ग्राहक थप अभिप्रेरित हुने विश्वास बैकले लिएको छ । बैकको देशभरका ५६ वटै शाखामार्फत निःशुल्क आस्वा सेवाप्रदानगर्ने बैंकले बतााएको छ ।


क्लिकमान्डु