हुन्डाई एक्सचेन्ज सफलताको साथ सम्पन्न



काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिल प्रालिले बिराटनगर,बुटवल,धनगढी र नारायणगढ स्थित हुन्डाई सो रुममा हुन्डाई एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको छ ।

एक्सचेन्ज कार्यक्रममा स्पट एक्सचेन्ज,एक्सचेन्ज बोनस तथा गाडि बिक्रीसँगै प्रदान गरिएको थियो कार्यक्रम अवधीभर टेस्ट ड्राइव गरेका मध्येबाट लक्की ड्र मार्फत एक एक भाग्यशाली ग्राहकलाई कुलप्याड कुलप्याड स्मार्टफोन दिएको छ । हुन्डाईले एक्सचेन्ज कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।


क्लिकमान्डु