देवः विकास बैकको आश्वा शुल्क निः शुल्क



काठमाडौं । देवः विकास बैक लिमिटेडका ग्राहक आश्वा सेवा निःशुल्क गरेको छ ।

ग्राहक महानुभावहरुले लगानी गरिएको रकममा अधिकतम प्रतिफल प्राप्त हुने गरी वार्षिक ८.५० प्रतिशत व्याज प्राप्त हुने ‘आश्वा लगानी खाता’ संचालनमा ल्याएको छ ।

ग्राहक महनुभावहरुले यो सेवा बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिनेछ ।


पुष्प दुलाल