माछापुच्छ्रे बैंकमा जागिर खाने हो, माग्यो १०५ कर्मचारी



काठमाडौं । माछापुच्छ्रे बैंकले १ सय ५ कर्मचारीका लागि आवेदन माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रयनीमा २८ जना र ट्रेनी जुनियर असिस्टेन्टमा ७७ जनाका लागि आवेदन माग गरेको हो ।

म्यानेजमेन्ट ट्रेनीका लागि अधिकत ३० वर्ष उम0का इच्छुक आवेदकले %5र्तिणले आवेदन दिन सक्नेछन् ।

ट्रेनी जुनियर असिस्टेन्टका लागि अधिकत २७ वर्ष उमेर स्नात्तक उत्र्तिणले आवेदन दिन सक्नेछन् ।

शैक्षिक योग्यता पुगेका इच्छुक आवेदकले जेष्ठ १६ भित्रमा बैंकको वेभसाइट www.machbank.com बाट आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकले लिखित र अन्तरवार्ताको माध्यमबाट आवेदक छनोट गर्ने जनाएको छ ।


पुष्प दुलाल