एक अर्ब ३७ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब ३७ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ ।

राष्ट्र बैंकले मुद्दती निक्षेपमा पैसा राख्नको लागि सूचना जारी गरेको छ । राष्ट्र बैंकले एक अर्ब १० करोड वाणिज्य बैंकमा,२० करोड विकास बैंकमा र ६ करोड ३७ लाख रुपैयाँ फाइनान्स कम्पनीमा राख्न लागेको हो ।


क्लिकमान्डु