देवः विकास बैकले ल्यायो चिपमा आधारित भिसा डेविट/एटिएम कार्ड



काठमाडौं । देवः विकास बैक लिमिटेडका ग्राहक महानुभावहरुलाई अझ सुरक्षित, विश्वसनीय एवं भरपर्दो कारोबारका लागि चिपमा आधारित भिसा डेविट/एटिएम कार्ड प्रयोगमा ल्याएकोछ ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लि.को सहकार्यमा बैंकले यो कार्ड सेवामा ल्याएको हो । बैकले जारी गरेको भिसा डेविट/एटिएम कार्ड नेपाल र भारतमा रहेका भिसाको सञ्जालमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै बैंकले विद्यमान स्मार्ट च्वाइस टेक्नोलोजिज्को सहकार्यमा प्रयोगमा रहेको एससिटी डेविट/एटिएम कार्डको सेवालाई समेत निरन्तरता प्रदान गरिएको छ ।


पुष्प दुलाल