स्टाण्डर्ड चार्टर्ड बैंकको एफपिओ छिटो बाड्न धितोपत्र बोर्डको निर्देशन



काठमाडौं । धितोपत्र बोर्ड बैंकले स्टाण्डर्ड चार्टर्ड बैंकले जारी गरेको थप सार्वजनिक निष्कासन(एफपिओ) छिटो बाँडफाँड गर्न निर्देशन दिएको छ ।

धितोपत्र बजारमा सार्वजनिक निष्काशन कार्यलाई सहजीकरण गर्ने तथा धितोपत्रको बाँडफाँड एव्म सुचिकरणको समय घटाउनको लागि समय अवधी घटाउन आस्वा प्रणाली कार्यान्वयन ल्याएको भन्दै बोर्डले छिटो यसको बाँडफाँड गर्न निर्देशन दिएको हो ।

बाँडफाँड गर्दा २ लाख २५ हजार लगानीकर्ताले ३८ अर्ब रुपैयाँ छिटो फिर्ता पाएर बजारमा तरलताको अवस्था छिटो सहज हुने बोर्डले जनाएको छ ।


क्लिकमान्डु