सुन तस्करीको खोजी भइरहेको सिआईबी दाबी



काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)ले सुन तस्करको खोजी भइरहेको जनाएको छ । सिआईबीले आज प्रकाशित गरेको विज्ञप्तीमा पुस २१मा दुबईबाट नपाल ल्याउँदै गरेको अवस्थामा सातजनालाई प्रक्राउ गरेको तथा अनुसन्धान प्रक्रिया जारी रहेको दाबी गरेको छ ।

सिआईबीले भरिया मात्र प्रक्राउ गरेको र सुन ल्याउने वास्तविक गिरोहसँग पुग्न नसेको भन्दै आलोचना भएको छ । आज बसेको व्यवस्थापिका संसद्को शुसासन समितिको बैठकमा गृहमन्त्री र सांसद्बीच सुन तस्करीको विषयमा जुहारी चलेको थियो ।


क्लिकमान्डु