टाटाको ‘विन्टर अन फायर’ योजना, ४ लाख रुपैयाँसम्म छुट र ४ वर्षसम्मको वारेन्टी



काठमाडौं । टाटा मोट्र्सको नेपालकोलागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले ‘विन्टर अन फायर’ योजना ल्याएको छ ।

यो योजना अनुसार टाटाको जेस्ट, बोल्ट र स्ट्रोम गाडी खरीदमा ग्राहकले नगद चार लाख रुपैयाँसम्म छुट र चार वर्षसम्मको वारेन्टी पाउने कम्पनीले जनाएको छ ।

अफरमा ल्याएका गाडीहरु मध्ये टाटा स्ट्रोम एसयुभी हो भने, जेस्ट कम्याट सेडान कार हो । त्यसैगरी बोल्ट ह्याचव्याक कार हो ।


क्लिकमान्डु