काठमाडौं । नागवेली लघुवित्त बैंकले मंसिर २० गते जारी गरेको हकप्रद सेयर भर्ने अन्तिम दिन २५ पुस हो । नागवेलीले २ बराबर १ किता दरले हकप्रद जारी गरेको छ । नागवेलीको प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

प्रतिक्रिया