सेवा विकास बैंकको हकप्रद भर्ने अन्तिम दिन २७ पुस

क्लिकमान्डु २०७३ मंसिर २७ गते १७:२२ मा प्रकाशित

काठमाडौं । सेवा विकास बैंकले मंसिर २३ गते जारी गरेको हकप्रद सेयर भर्ने अन्तिम मिति २७ पुस हो । सेवाले १ बराबर १.२ किताको दरले हकप्रद जारी गरेको छ । सेवाको प्रबन्धकमा एनएमवी क्यापिटल रहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स