सेवा विकास बैंकको हकप्रद भर्ने अन्तिम दिन २७ पुस



काठमाडौं । सेवा विकास बैंकले मंसिर २३ गते जारी गरेको हकप्रद सेयर भर्ने अन्तिम मिति २७ पुस हो । सेवाले १ बराबर १.२ किताको दरले हकप्रद जारी गरेको छ । सेवाको प्रबन्धकमा एनएमवी क्यापिटल रहेको छ ।


क्लिकमान्डु