हिमालयनको हकप्रद भर्ने अन्तिम दिन मंसिर ३०




काठमाडौं । हिमालयन बैंकले कात्तिक २७ गते जारी गरेको  हदप्रद सेयर भर्ने अन्तिम दिन मंसिर ३० गते हो । बैंकले ७ बराबर १ किताको दरले हकप्रद जारी गरेको छ । हिमालयन बैंको ब्रिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।


क्लिकमान्डु