त्रिवेणीको हकप्रद भर्ने आज अन्तिम दिन




काठमाडौं । त्रिवेणी विकास बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । बैंकले दिन गइरहेको २ बराबर १ किताको दरले हकप्रद भर्ने मंसिर २७ गते अन्तिम मिति हो । त्रिवेणीको ब्रिक्री प्रबन्धकमा एस क्यापिटल रहेको छ ।


क्लिकमान्डु