लेखा समितिको निर्देशनविपरित फास्ट ट्रयाकको सुरुङ बनाउने ठेक्का
काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिको निर्देशन विपरित नेपाली सेनाले काठमाडौं तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । सार्वजनिक लेखा समितिले