काठमाडौं महानगरले गर्यो विद्युतीय सवारी देखि घरबहाल कर
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम