काठमाडौं मलले बुझाएन ३१ करोड ८७ लाख भाडा

काठमाडौं । कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मलले कोषलाई २०७७ असार मसान्तसम्ममा कोषलाई ३१ करोड ८७ लाख रुपैयाँ बराबर भाडा बुझाउन बाँकी रहेको देखिएको छ । महालेखा परीक्षक कार्यालयको

कोकाकोलाको लाभकर छली प्रकरणः २ अर्ब ५० करोडभन्दा बढी कर असूल्नुपर्ने महालेखा प्रतिवेदन

काठमाडौं । नेपालमा कोकाकोला, स्प्राइट, फेन्टालगायतका हल्का पेय पदार्थ उत्पादन गर्दै आइरहेको बोटलर्स नेपाल लिमिटेडको स्वामित्व फेरबदल हुँदा नियमानुसार तिर्नुपर्ने पूँजीगत लाभ कर छली भएको महालेखा परीक्षकको ठहर छ ।

प्रस्तावित नेपाल सहकारी बैकको सम्पर्क कार्यालय स्थापना

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले

ग्लोबल आइएमईको मेरी उनीलाई स्वस्थ नारी अभियान सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंकले महिला सशक्तिकरणका लागि नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ । सोही कार्यक्रमअन्तर्गत ग्लोबलले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित

‘नेपाल भ्रमण वर्ष’ अभियानमा ३५ करोड २८ लाख खर्च

काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको नेपाल भ्रमण वर्ष २०२० को अभियानमा कुल ३५ करोड २८ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ । महालेखापरीक्षकको ५८औं प्रतिवेदन अनुसार उक्त

७ एयरलाइन्सद्वारा ५२ करोड कर छली, छानबिन गर्न महालेखा परीक्षकको निर्देशन

काठमाडौं । हवाई टिकटमा ७ वटा हवाई कम्पनीले ५२ करोड रुपैयाँ कर छली गरेको पाइएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार हवाई टिकटमा लाग्ने ५१ करोड ९८ लाख ८९ हजार रुपैयाँ

बैंक मर्जरमा साढे ४ अर्ब कर छली भएको महालेखा परीक्षकको निष्कर्श

काठमाडौं । सरकारलाई २१ वटा बैंक तथा वित्तीय संस्थाबाट करिब साढे ४ अर्ब रुपैयाँ आय कर असुल गर्न महालेखा परिक्षकले निर्देशन दिएको छ । आयकर ऐन अनुसार बैंक तथा वित्तीय

सेबोन अध्यक्ष र नेप्से सीइओमाथि अनुसन्धान जारी छ, प्रतिवेदन छिट्टैः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सर्वोत्तम सिमेन्टको ओटिसी कारोबारमा धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीइओ मुछिएको प्रकरणमा आन्तरिक अनुसन्धान भइरहेको बताएका छन् । संघीय संसद अर्थसमितिमा बोल्दै अर्थमन्त्री शर्माले अहिले

वार्षिक ५ अर्बको बिजुली बेच्ने खिम्तीको आम्दानी गुमाउँदै विद्युत् प्राधिकरण

काठमाडौं । सरकारले चासो नदिदा खिम्ती जलविद्युत् आयोजनाबाट प्राप्त गर्नुपर्ने लाभ प्राप्त हुन सकेको छैन । नर्वेजियन कम्पनीको लगानी रहेको सो आयोजनाको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणको नाममा आउनुपर्ने

सरकारको बेरुजु ६ खर्ब ७६ अर्ब, गतवर्ष मात्र १ खर्ब ४ अर्ब बेरुजु थपियो (पूर्णपाठ)

काठमाडौं । महालेखा परीक्षक कार्यालयले आफ्नो ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई महालेखाको ५८औं वार्षिक प्रतिवेदन २०७८ पेश गरेको हो । यसवर्ष