आइपीओ जारी गर्न लागेको नर्भिकले ६ अर्ब लगानी

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई बिस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी

बैंकक बैंकको रणनीतिः २५ वर्षभित्र दक्षिण एशियाका सबै देशमा पुग्ने

काठमाडौं । थाइल्याण्डको बैंकक बैंकले पछिल्लो समय दक्षिण एशियाली क्षेत्रमा नाटकीयरुपमा व्यवसाय विस्तारको रणनीति लिइरहेको छ । छिमेकी मुलुकहरु इन्डानेसिया, हङकङदेखि सिंगापुरसम्म आफ्ना व्यवसाय विस्तार गरिसकेको यो बैंकले दक्षिण एसियाली

यातायात व्यवसायी ७ बुँदे माग राख्दै आन्दोलनमा, गरे सडक जाम

काठमाडौं । बिहीबार यातायात व्यवसायीहरुको विरोध र्यालीका कारण काठमाडौं उत्यकाको ट्राफिक अस्तव्यस्त भएको छ । नेपाल सार्वजनिक यातायात केन्द्रीय महासंघले सरकारसँग राखेको ७ बुँदे माग पूरा गर्न बिहीबार बिरोध र्याली

होटल शारामा ५०% छुट, स्विमिङ पुल, ज्याकुजी र साउनाको सुबिधा

पोखरा । पोखराको लेकसाइड चौध नम्बर स्ट्रीटमा रहेको होटल शाराले पोस्ट लकडाउन अफर अन्तर्गत ५० प्रतिशत छुटमा  प्याकेज उपलब्ध गराएको छ ।  सन् २०२० मा अत्याधुनिक प्रविधिमा बनेको होटलमा  डिलक्स,

नेपाल उद्योग परिसंघको अध्यक्षमा बिष्णुकुमार अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन् । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएका हुन् । अग्रवाल यसअघि परिसंघको बरिष्ठ उपाध्यक्ष

स्मार्ट सहरका लागि छुट्याइएको ११ अर्ब बजेट अर्थले रोक्यो

काठमाडौं । सरकारले बजेट सुनिश्चितासहित १२ वटा स्मार्ट सहरका लागि ११ अर्ब बराबरको वहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भए पनि अर्थ मन्त्रालयले बजेट रोक्का गरेको छ । सहरी विकास मन्त्रालयले गत

नेपालगञ्ज मेडिकल कलेजको ४४ % सेयर १ अर्बमा किनेर डा. सुनिल शर्मा भित्रने

काठमाडौं । नेपालगञ्ज मेडिकल कलेजमा करिब ४४ प्रतिशत सेयर किनेर डा. सुनिल शर्मा मुख्य लगानीकर्ताको रुपमा भित्रने भएका छन् । डा. शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत सेयर प्रतिकित्ता ५००

नयाँ सरकारले दोस्रो चरणको आर्थिक सुधारका लागि पहल गरोस्: विनोद चौधरी

काठमाडौं । सांसद तथा व्यवसायी उद्योगी विनोद चौधरीले नेपाली कांग्रेस नेतृत्वमा बनेको नयाँ सरकारले दोस्रो चरणको आर्थिक सुधारका लागि पहल गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभामा

टेस्लाका चार्जिङ नेटवर्कमा अन्य सवारीले पनि चार्ज गर्न पाउने

एजेन्सी । टेस्ला इंकले आफ्नो सुपरचार्जर नेटवर्कमा अन्य सवारी पनि चार्ज गर्न मिल्ने व्यवस्था गर्ने भएको छ । यस वर्षको अन्त्यसम्म अन्य इलेक्ट्रिक सवारीलाई पनि टेस्लाको सुपरचार्जर नेटवर्कमा चार्ज गर्न

बीमाको पहुँच २४.७६% मा पुग्यो, कोरोना बीमाको मात्रै साढे ६% योगदान

काठमाडौं । गत आर्थिक वर्षमा बीमाको पहुँच २.१५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा २२.६१ प्रतिशत जनसंख्यामा पुगेको बीमाको पहुँच गत आवको असार मसान्तसम्म २४.७६ प्रतिशतमा पुगेको बीमा