एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा, सुरक्षा व्यवस्था कडा

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार ४ दिने भ्रमणका लागि नेपाल आइपुगेकी छन् । बिहीबार विहान कतारबाट उनी नेपाल आइपुगेकी हुन् । उनीसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आइपुगेका

पद्मा कोलोनीको चौथो फेजका हाउजिङको बुकिङ खुल्ला, शुरुवाती मूल्य २ करोड

काठमाडौं । बढ्दो जनसंख्या र अव्यवस्थित बसोबासका कारण कुरुप बन्दै गइरहेको सहरमा मानिसहरु यतिबेला सुरक्षित र व्यवस्थित बसोबासमा बढी आकर्षित हुन थालेका छन् । राजधानी जस्तो ठाउँमा भनेको ठाउँमा जग्गा

सरकारलाई एमसीसीको जवाफ: नेपालको संविधानभन्दा माथि सम्झौता छैन

काठमाडौं । अमेरिकी सहयोगमा नेपालमा आउने भनिएको (एमसीसी)ले नेपाल सरकारलाई जवाफ पठाउदै संविधानभन्दा माथि सम्झौता नभएको बताएको छ । अमेरिकी दुतावासले सरकारलाई पठाएको जवाफ सार्वजनिक गरेको छ । अंग्रेजी र

हिमाल आरोहणका लागि १९३ जनाले लिए अनुमति

काठमाडौं । अटम सिजनका लागि १९३ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सिप्टेम्बर ८ तारिखसम्म मनास्लु (८१६३ मिटर), धौलागिरि (८१६७ मिटर) र कञ्चनजंगा (८५८६ मिटर)

एमसिसीका उपाध्यक्ष र नायव उपाध्यक्ष भोलि विहान नेपाल आउँदै

काठमाडाैं । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौँ आउने भएका छन् । नेपालको गरिबी

बेनेलीको दशैं अफर, मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दा र किनिसकेसम्म छुट र अफर पाइने

काठमाडौं । इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं तथा तिहारलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । जस अन्तर्गत कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको

बैंक अफ काठमाण्डूद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी हस्तान्तरण

काठमाडौं । बैंक अफ काठमाण्डूले भक्तपुर अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जा हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्रीहरु बैंकका हेड बिजनेश

सेयर धितो कर्जा सीमा एकल ग्राहकलाई मात्र लाग्ने, व्यवसाय गर्नेलाई नलाग्ने

काठमाडौं । सेयर धितो राखेर व्यवसाय गर्नेलाई राष्ट्र बैंकले तोकको नयाँ सेयर धितो कर्जाको सीमा लागू नहुने राष्ट्र बैंकले प्रष्ट पारेको छ । साथै, बजारमा लगानी गर्न एकल ग्राहकले मात्र

साथीमार्टको ७६औं आउटलेट मैतिदेवीमा

काठमाडौं। साथीमार्टले काठमाडौंको मैतिदेवीमा ७६औं आउटलेट सन्चालनमा ल्याएको छ । नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा सहित आएको साथीमार्टको मैतिदेवी आउटलेट फेन्चाइज नभइ साथीमार्ट इनकर्पोरेट प्रालिको

नेकपा एमालेले गर्यो दुवै सदन अवरुद्ध, प्रतिनिधि सभा १५ र राष्ट्रिय सभा ३० मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिपक्षि दल नेकपा (एमाले) ले संघीय संसदका दुवै सदन अवरुद्ध गरेको छ । एमालेको नाराबाजी पछि प्रतिनिधि सभा १५ मिनेट र राष्ट्रिय सभा ३० मिनेटका लागि स्थगित गरिएको