सुरुङमार्गलाई १८ अर्ब बढी र सडक पूर्वाधारलाई प्राथमिकता, कुन
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुरुङमार्गलाई प्राथमिकता राखेको छ । सुरुङमार्ग निर्माण तथा विकासका लागि अर्थमन्त्रालयले १८ अर्ब रुपैयाँ भन्दा बढीको बजेट विनियोजन गरेको छ । पृथ्वी राजमार्गको