व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जाने टेलिकमका कर्मचारीको चेतावनी

आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन । आफूहरुको सबै सेवा, सुविधा कटौति हुने गरी गत साउन १

बैंक/वित्तीय संस्थालाई घरजग्गा रोक्का तथा फुकुवाका लागि कार्यविधि बन्दै

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थालाई घरजग्गा रोक्का तथा फुकवाको लागि निर्देशिका संशोधन गरेसँगै आन्तरिक कार्यको लागि कार्यविधि बनाउने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारमा

राष्ट्रिय बीमा संस्थानको नाफा घट्यो

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आव २०७७/७८ मा ५ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ५ करोड ९० लाख रुपैयाँ रहेको थियो

अमेरिकी हतियारकै बलमा तालिबानले कब्जा गर्यो अफगान सत्ता

एजेन्सी । सोच्दै नसोचेको घटनाका रुपमा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको छ । अमेरिका र पश्चिमा देशलाई लाग्दैन थियो कि हामीले सबै ठीक गरेका छौ । अब तालिबान सत्तामा आउनु

प्रिमियर इन्स्योरेन्स नेपालकोे नाफा ५.६ % ले बढ्यो

काठमाडौं । प्रिमियर इन्स्योरेन्स नेपालले आव २०७७/७८ मा ३७ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३५ करोड ३८ लाख रुपैयाँ रहेको थियो

आइएमई जनरल इन्स्योरेन्सको नाफा ११.६ % ले बढ्यो

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आव २०७७/७८ मा २३ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा २१ करोड २ लाख रुपैयाँ रहेको थियो

नेको इन्स्योरेन्सको नाफा १५.४९% ले बढ्यो

काठमाडौं । नेको इन्स्योरेन्सले आव २०७७/७८ मा ५४ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ४६ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

र्‍याडिसन होटलको घाटा २६ करोड बढी

काठमाडौं । ओरियण्टल होटल्स लिमिटेड अन्तर्गत सञ्चालित होटल र्‍याडिसनको घाटा २६ करोड नाघेको छ । अघिल्लो आवमा ६ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको होटलले गत आवमा २६ करोड

लक्ष्मी बैंकको १३४औं शाखा रौतहटको गरुडामा

काठमाडौं । लक्ष्मी बैंकले १३४औं शाखा रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा न. ४, गरुडा बजारमा सञ्चालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण

युनियन लाइफ इन्स्योरेन्सको नाफा २१.४८ % ले घट्यो

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा १३ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १६ करोड ६० लाख रुपैयाँ रहेको थियो