बैंकर्सलाई गभर्नरको क्लासः सीडी रेसियोले १५० अर्बको कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाका छाता संगठनसँग छलफल गरेको छ । मौद्रिक नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले यही साता एकीकृत निर्देशिका

सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएकोमा मंगलबार ४ सय रुपैयाँले बढेर

इजरायल रोजगारीका लागि साढे ९ हजारबढी आवेदन, आवेदन दिनेमा महिलाभन्दा पुरुषबढी

काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बनेको इजरायल रोजगारीका लागि महिलाभन्दा पुरुषको आकर्षण बढी देखिएको छ । सरकारले नेपालीहरूको आकर्षण गन्तव्य बनेसँगै इजरायल सरकारसँग श्रम सम्झौता गरेर रोजगारीमा जाने व्यवस्था

प्रि-ओपनिङमा ५.६० अंकले बढ्यो नेप्से, ४० कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबारको प्रि–ओपनिङमा नेप्से परिसूचक ५.६० अंकले बढेको छ । मंगलबारको प्रि–ओपनिङ सेसनमा ५७ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ

भरतपुर महानगरमा ठूला आयोजनाका काम धमाधम

चितवन । भरतपुर महानगरपालिकामा ठूला आयोजनाका काम धमाधम भइरहेको छ । सङ्घीय, प्रदेश र महानगरपालिकाको बजेटमा अधिकांश आयोजनाको कामले गति लिएको हो । केही आयोजनाको काम भने प्रगति सोचेअनुरुप हुनसकेको

इजरायल रोजगारीमा महिलाभन्दा पुरुषको बढी आकर्षण

काठमाडौं । पछिल्लो समय नेपालीहरूको आकर्षण बनेको इजरायल रोजगारीमा सरकारले सहज बनाएको छ । सरकारले नेपालीहरूको आकर्षण गन्तव्य बनेसँगै इजरायल सरकारसँग सम्झौता गरेर रोजगारीमा जाने व्यवस्था मिलाएको हो । सरकारले

सोल्टी होटलको घाटा साढे १८ करोड

काठमाडौं । कोरोना महामारीबाट प्रभावितमध्येको एक होटल क्षेत्रको घाटा चुलिँदै गएको छ । विदेशी पर्यटक नआउँदा होटल सञ्चालन हुन सकेका छैनन भने आन्तरिक पर्यटक पनि अपेक्षाकृत रुपमा बढ्न सकेको छैन

सहारा विकास बैंक प्राप्ति गर्न गरिमा विकास बैंकले बोलायो विशेष साधारणसभा

काठमाडौं । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष साधारण सभा बोलाएको छ । बैंकले भदो १५ गते केन्द्रीय कार्यालय लाजिम्पाटमा विहान १० बजेका लागि विशेष साधारण

संसद भवन निर्माणको गति सुस्त, हालसम्म ३२% मात्रै

काठमाडौं । तीन वर्षमा भौतिक कार्य निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको संघीय संसद भवनको भौतिक प्रगति हालसम्म ३२ प्रतिशत मात्रै भएको छ । सरकारले २०७६ असोज १६ गते सिंहदरबार

दुबै सदनको चालु अधिवेशन अन्त्य, संसदमा पेश भइसकेको बजेट अध्यादेश अब के हुन्छ ?

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारबाट दुबै सदनको चालु अधिवेशन अन्त्य गरेकी छन् । संसद अधिवेशन अन्त्य भएसँगै सरकारले चालु आर्थिक वर्षको बजेटलाई कसरी पूर्णता दिन्छ र कार्यान्वयन