प्रि-ओपनिङमा ५.६० अंकले बढ्यो नेप्से, ४० कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । मंगलबारको प्रि–ओपनिङमा नेप्से परिसूचक ५.६० अंकले बढेको छ ।

मंगलबारको प्रि–ओपनिङ सेसनमा ५७ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि–ओपनिङमा नेशनल फाइक्रोफाइनान्स, घलेम्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, न्याग्दी ग्रुप पावर, छ्याङदी हाइड्रोपावर, नेपाल इन्स्योरेन्स


क्लिकमान्डु