महासंघ उपाध्यक्ष संघाईको कम्पनीले बेच्ने ‘कोरोनागार्ड’ प्रयोग नगर्न
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका रामचन्द्र संघाइको कम्पनी त्रिवेणी व्यापार कम्पनीले बिक्री गर्दै आएको ‘कोरोनागार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै जारी गरेको छ ।