१४ सय सडक आयोजना स्थगित गर्ने सरकारको निर्णयमा
काठमाडौं । सरकारले प्रतिस्थापमार्फत् ल्याएको बजेट आयोजनाको नाममा पार्टीको कार्यकर्ता पोस्ने देखिएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताएका छन् । महासंघले प्रतिस्थापनबाट आएको बजेटमा आफ्नो धारणा राख्न गरेको पत्रकार