लगानी प्रवर्द्धनबारे निजी क्षेत्रको झकझकाई कर प्रशासनले बल्ल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय कर दिवस २०८१ को

कालिमाटी तरकारी बजारमा आज : काउलीमा प्रतिकिलो २० रुपैयाँ बढ्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबारको तुलनामा बिहिबार काउलीको मूल्य बढेको छ । बुधबार प्रतिकिलो ९५ रुपैयाँमा बिक्री भएको स्थानीय काउलीमा २० रुपैयाँ बढेर बिहिबार ११५ रुपैयाँमा थोकमा बिक्री

राष्ट्रिय जीवन बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकारीको भर्ना खुल्यो

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न भर्ना खुलाएको छ । कम्पनीले बिहिबार सूचना जारी गर्दै रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा योग्य व्यक्ति नियुक्त

कष्टम हायरिंग सेन्टर निर्माण गर्न सूचना आह्वान

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कस्टम हाइरिंग सेन्टर निर्माण गर्न सूचना आह्वान गरेको छ । मन्त्रालयअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रले बिहिबार सूचना जारी गर्दै

आज मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । बिहिबार देशभरको मौसम सफा रहने जल तथा मौसम बिज्ञान विभागले जनाएको छ पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको

रात्रिकालिन समयमा बिपी राजमार्ग सञ्चालनमा रोक

काठमाडौं । सरकारले क्षतिग्रस्त बिपी राजमार्ग रात्रिकालिन समयमा बन्द गरेको छ । सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार राति नौ बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि उक्त सडक

कोटेश्वरको बालकुमारीमा आगलागी हुँदा तीन पसल जलेर नष्ट

काठमाडौं । कोटेश्वरको बालकुमारीमा एउटा घरमा आगलागी हुँदा तीन पसल जलेर नष्ट भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सीसीआरसी कलेजसँगै स्वाभिमान श्रेष्ठको दुई तले घरमा विजुली सर्ट

एयरपोर्ट बन्द भएको निहुँमा महँगो भाडा असुल्ने एयरलाइन्सविरूद्ध पर्यटनमन्त्रीको ‘एक्सन’

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् । हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला

थाइल्यान्डमा ‘फोर्ब्स ग्लोबल सीईओ सम्मेलन’ सुरु

एजेन्सी । विश्वप्रसिद्ध अमेरिकी मिडिया फोर्ब्सको २२औं ग्लोबल सीईओ सम्मेलन थाइल्यान्डको बैंककमा आयोजना भएको छ । बुधबार सुरु भएको दुईदिने सम्मेलनमा विश्वभरका ४ सय जति व्यवसायी नेताहरु सहभागी छन् ।