बालेन लक्षित ओलीको टिप्पणीः सुकुम्वासीलाई थर्काउने काम नगरौं

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्वासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् । भूमि अधिकार तथा श्रमिक संगठन

सरकारले सूचना प्रविधि दिवस मनाइरहँदा भारतले काट्यो इन्टरनेट, ३ अर्ब भुक्तानी दिन बाँकी

काठमाडौं । १ वर्षदेखि ३ अर्ब रुपैयाँ भुक्तानी नेपाली इन्टरनेट सेवा प्रदायकहरुले नतिरेपछि भारतले लाइन काटिदिएको छ । भारतबाट इन्टरनेट नआउँदा मुलुकभर इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपालका ठूला

उत्पादित बिजुली खेर जाने अवस्था आएपछि प्रसारण प्रणाली आफ्नै लगानीमा बनाउन निजी क्षेत्रको प्रस्ताव

काठमाडौं । उत्पादित बिजुली पूर्वाधारको अभावमा खेर जाने अवस्था आउने भएपछि निजी क्षेत्रले प्रसारण  प्रणाली निर्माणमा लगानीको प्रस्ताव गरेको छ । स्रोत अभावमा निर्माण अघि बढाउन समस्या हुन थालेपछि राष्ट्रिय

राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट

काठमाडौं । संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) की एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेकी छन् । यूएनडिपीको

देशभर ४ सय ३६ स्थानमा डढेलो

काठमाडौं । देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको

सगरमाथा आरोहणमा कोटा तोक्न सर्वोच्चको आदेश, हेलिकप्टर उडाउन नपाइने

काठमाडौं । सगरमाथा आरोहणमा जाने आरोहीको कोटा र ओरोहण समय तोक्नुपर्ने आदेश सर्वोच्च अदालतले गरेको छ । अधिवक्ता दिपक विक्रम मिश्रले दायर गरेको सार्वजनिक सरोकारको रिटमा वैशाख १४ गते सर्वोच्च

लण्डनमा नौलो कन्सेप्टमा नेपाली युवाले खोले ‘फ्यूजन कुजिन एण्ड जुसबार’

काठमाडौं । साउथ वेष्ट लण्डनस्थित बाल्हाम हाइरोडमा नेपाली यूवाहरुले नयाँ सोचका साथ ‘एसियन फ्यूजन एण्ड जुस बार’ संचालनमा ल्याएका छन् । समिर शर्मा र सविन शर्मा दाजुभाइले सञ्चालनमा ल्याएको ‘स्क्वीज्ड’

अप्रिलमा १ लाख ११ हजार पर्यटक नेपाल आए, चार महिना चारै लाख पर्यटक

काठमाडौं । पछिल्लो एक महिनामा नेपालमा १ लाख ११ हजार ३७६ जना पर्यटक आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२४ को अप्रिलमा नेपाल आएका एक लाख पर्यटकमध्ये सबैभन्दा

सेयर बजारमा गिरावट, परिसूचक २ हजार बिन्दुबाट झर्यो

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजारमा आएको ७.३१ अंकको गिरावटसँगै परिसूचक २ हजार बिन्दुबाट तल झरेको छ । परिसूचक १९९८.९६ बिन्दु कायम भएको छ । ३०८

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच दुई घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा