यो वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुन्छः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने बताएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवका अवसरमा उनले यस्तो बताएका छन् । उनले अहिलेको

थानकोटबाट एक घण्टामै चितवन पुग्ने बाटो बनाउन लगानी खाेज्दै सरकार, सवा २ खर्ब लाग्ने

काठमाडौं । सरकारले थानकोटबाट चित्लाङ पालुङटार हुँदै चितवन जाने एक्सप्रेस हाइवे बनाउने आयोजना अघि सारेको छ । नौवटा सुरुङमार्ग र ३० वट पुलसहितको ४ लेनमा एसियन स्ट्याण्डर्डको हाइवे बनाउने प्रस्ताव

भ्रष्टाचार गर्ने एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारलाई दम्भ नदेखाउन नेपालको चेतावनी, आफुलाई उपेक्षा गरे गबठन्धनबाट बाहिरिने धम्की

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो बताए । उनले

बजेट श्रृंखला: ठूलो आकारको बजेट ल्याउने तयारीबाट पछाडि हटे अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री बर्षमान पुन ठूलो आकारको बजेट ल्याउने प्रारम्भिक तयारीबाट पछाडी हटेका छन् । प्रधानमन्त्री पुष्प कमल दाहालले ठूलो आकारको बजेट ल्याउनु पर्ने जोड दिँदै आए पनि अर्थमन्त्री पुन

विकराल बन्दै डढेलो, ५० जिल्लाका वनमा फैलियो

गण्डकी । वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ । देशभर गरी तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी

राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई गर्यो सम्मान, अन्य को को परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई सम्मान गरेको छ । राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा धेरै विप्रेषण भित्र्याउने तीन वटा बैंकलाई सम्मान गरेको हो । जसमा

चक्रपथमा आधुनिक टर्मिनल र स्टपसहित ७० इलेक्ट्रिक बस सञ्चालनको योजना

काठमाडौं । काठमाडौंको चक्रपथमा इलेक्ट्रिक र्‍यापिड बस ट्रान्जिट सिस्टम (ईआरबीटीएस) सञ्चालनका लागि लगानी सम्मेलनमा आयोजना शोकेसमा राखिएको छ । सरकारले सार्वजनिक सवारीसाधन भरपर्दो बनाउन इलेक्ट्रिक र्‍यापिड बस ट्रान्जिट सिस्टम सञ्चालनको

कक्षा १० मा पढने विद्यार्थीले दुई साता मै बनाए विद्युतीय गाडी

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय

ऊर्जा मन्त्रीले गरे कोमात्सु स्काभेटरको उद्घाटन

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड्रो एक्स्पोकै अवसरमा सार्वजनिक गरेका हुन् । जापानीज कम्पनी